ए डिभिजन लिग : खै त रौनक?

'एन्फालाई छुट हुन्न'

सरोज तामा

काठमाडौं

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल ललितपुर र काठमाडौंमा जारी छ। मंसिर २८ गतेदेखि सुरु भएको लिगका १२ खेल सकिए। तर लिग खल्लो लाग्छ। किन?

सहिद स्मारक ए डिभिजन लिग खेलाडी उत्पादनको एउटा कारखाना मानिन्छ। यही कारखाना २०७० सालपछि एकै पटक २०७५ सालमा सञ्चालन भयो। त्यो पनि बिना रेलिगेसन। करिब ३ महिनासम्म सञ्चालन हुने लिगको सुरुवाती खेल नै खल्लो लाग्ने खालका भए।

प्रकाशित मिति: : 2019-12-23 11:57:10

प्रतिकृया दिनुहोस्