बिजुली चुहावट घटाउन कुलमानकाे कठोर 'हाेमवर्क'

प्रदेश कार्यालय तथा प्रदेश डिभिजन कार्यालय र मातहतका वितरण केन्द्र प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्दै देश दौडाहामा रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातहतका कर्मचारीलाई बिजुली चुहावट घटाउने कठोर ‘हाेमवर्क’(गृहकार्य) दिएका छन्।

अहिले भइरहेको बिजुली चोरीलाई चालु आर्थिक वर्षभित्र कम्तीमा २५ प्रतिशत कम गर्नुपर्ने गरी उनी कार्यसम्पादन सम्झौता गर्दै हिँडेका छन्।

प्रकाशित मिति: : 2019-12-25 22:07:33

प्रतिकृया दिनुहोस्