सोवा रिक्पा : नेपालको प्राचीन चिकित्सा पद्धति

आधुनिक स्वास्थ्य प्रणालीबाट समेत पूर्ण रुपमा उपचार हुन नसकेका क्यान्सर, मधुमेह, हृदय रोग तथा अर्थाेडाइटिस आदिलाई निर्मूल पार्न सक्ने विश्वास गरिने प्राचीन चिकित्सा प्रणालीको बारेमा नेपालले चासो नदिँदा नेपालको मौलिक चिकित्सा प्रणाली नेपालमा गुमनाम छ ।

विभिन्न बौद्ध ग्रन्थहरुले निर्देशित गरेको यो चिकित्सा प्रणाली आफ्नो मौलिक चिकित्सा प्रणाली रहेको भन्दै भारत र चीनले युनेस्कोमा दाबी गरिरहेको बेलामा नेपालले भने बल्ल मन्त्रालयमा यसको प्रचारप्रसार र व्यवस्थापनको लागि छलफल अघि बढाएको छ ।

प्रकाशित मिति: : 2019-12-26 23:54:04

प्रतिकृया दिनुहोस्