रविन भण्डारी
भोलि (शुक्रबार) महाशिवरात्रि। भगवन शिवको उत्पत्ति भएको रातका रुपमा नामाकरण गरिएको महाशिवरात्रि मनाउन गौशालास्थित पशुपतिनाथ मन्दिरमा व्यापक तयारी भइरहेको छ। र, त्यही तयारीमा सामेल छन्, नेपाल तथा भारतबाट आएका ‘बाबाजी’(साधुसन्त)हरु।
महाशिवरात्रिको अघिल्लो दिन बिएल नेपाली सेवाको टोली पशुपतिनाथ पुग्दा ती ‘बाबाजी’ शिवको प्रसाद मानिने गाँजा सेवन गर्दै आ–आफ्नै तालमा रमाइरहेका भेटिए। प्रस्तुत छ, महाशिवरात्रिको स्वागत्मा जुटेका साधुसन्तहरुका अनेकौँ गतिविधिहरु :
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया