दुई करोड नेपालीको पहुँचमा इन्टरनेट

सांकेतिक तस्बिर।

काठमाडौं : नेपालमा विभिन्न सेवाप्रदायकमार्फत दिइएको इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या दुई करोड पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले गत साता सार्वजनिक गरेको एक तथ्यांकअनुसार हालसम्म नेपालमा सिमकार्ड तथा टेलिफोन प्रयोगकर्ता चार करोड २२ लाख ८६ हजार नौ सय छ।

प्रकाशित मिति: : 2019-12-27 21:35:23

प्रतिकृया दिनुहोस्