चालक र यात्रु नै दुर्घटनाका कारक

काठमाडौँ, पुस ११ गते । निकै गतिका साथ एकान्तकुनाबाट कलङ्कीतर्फ हुइँकिँदै गरेको बसले धोबीघाटको आकाशे पुलमुनि घ्याच्चै ब्रेक लगाउनुप¥यो । बिहीबार बिहान १० बजेको घटना हो यो । विस्तार गरिएको चक्रपथको धोबीघाट–एकान्तकुना खण्डमा आकाशे पुल हुँदाहुँदै पैदल यात्रुले पुलमुनिबाटै बाटो काट्न खोज्दा बा. ५ ख ४३५२ नम्बरको बसका चालकलाई एक्कासि सवारीसाधन नियन्त्रण गर्न हम्मेहम्मे नै प¥यो ।
 

प्रकाशित मिति: : 2019-12-27 21:46:48

प्रतिकृया दिनुहोस्