यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
आइसिसी एकदिवसीय यू– १९ एसिया कपअन्तर्गत आज (आइतबार) नेपालले अफगानस्तानसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे दुबईमा हुनेछ।
जारी प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो। नेपाल पहिलो खेलमा शुक्रबार पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो।
सेमिफाइलमा पुग्ने सम्भावना जिवित राख्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ।
त्यस्तै अफगानस्तान पनि आफ्नो पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको थियो। सेमिफाइनलमा पुग्न अफगानस्तानको लागि पनि यो खेल उत्तिकै महत्वपूर्ण रहेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया