संसद् बन्धक

उपसभामुख शिवमाया तुम्बाहाङफे । फाइल तस्बिर

काठमाडौं : जहाज चढ्न ‘एयरपोर्ट टाइम’ भइसकेको संकेत सचिवालय सदस्यले गराएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले भने, ‘टिकट रद्द गर्नु, म बिहान मात्र काठमाडौं जान्छु।’ बिहीबार तीन बजे भरतपुरबाट काठमाडौं आउने जहाजको टिकट लिएका दाहालले साढे दुई बजे मात्र टिकट रद्द गर्न लगाएका थिए।

प्रकाशित मिति: : 2019-12-28 20:17:43

प्रतिकृया दिनुहोस्