नसुल्झिएको द्वन्द्वकालीन न्याय: संयन्त्र गठनको विकल्पमा जानुपर्ने बहस

सिफारिस समिति विघटन गर्नुपर्ने द्वन्द्वपीडितको माग

काठमाडौं- द्वन्द्वकालीन न्याय प्रक्रियालाई टुंग्याउनेतर्फ कुनै पनि काम नभईरहेका बेला यसमा छुट्टै संयन्त्र बनाएर जानुपर्ने बहस सुरु भएको छ। द्वन्द्वपीडितकोहरुको संस्था द्वन्द्वपीडित साझा चौतारीले संयन्त्र गठन गरिनुपर्ने एक वर्षअघिको आफ्नो मागलाई पुनः अघि सारेको छ।

 

प्रकाशित मिति: : 2019-12-28 20:36:36

प्रतिकृया दिनुहोस्