बिएल संवाददाता
अलराउण्डर करण केसी र ब्याटर भीम सार्कीले आइसिसी लिग- २ अन्तर्गत स्कटल्याण्डविरुद्धकाे खेल गुमाउने भएका छन्।
चाेटका कारण करण र भीमले खेल गुमाउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएकाे छ। उनीहरुकाे ठाउँमा देव खनाल र सागर ढकाललाई राखिने भएकाे छ।
लिग- २काे लागि अमेरिका भ्रमणमा रहेकाे नेपालले आज राति १०: १५ बजे स्कटल्याण्टविरुद्ध खेल्दैछ। जारी सिरिजमा अघिल्लाे खेलमा नेपालले स्कटल्याण्टलाई पराजित गरेका थियाे।
त्यस्तै याे सिरिजमा अमेरिकाविरुद्धका दुवै खेल नेपालले गुमाएकाे छ।
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया