वनमा स्थानीय सरकारदेखि संघसंस्थासम्मको वक्रदृष्टि

अतिक्रमण हटाउँदा राजनीतिक दबाब

तस्बिर : नेपाल लाइभ

धनगढी- कैलालीको गोदावरी नगरपालिका- ३ का काले भुललाई सबडिभिजन वन कार्यालय, अत्तरियाले पक्राउ गर्‍याे।

पक्राउसँगै कालेले सामुदायिक वनमा निर्माण गरेको टहरा भत्काइयो। तर, उनले सोही ठाउँमा पुनः झुपडी मात्रै बनाएनन् जंगल फाडेर खेतबारी समेत बनाए। 

प्रकाशित मिति: : 2019-12-29 01:12:08

प्रतिकृया दिनुहोस्