जो नेपाली पारा खेलाडीलाई विश्‍वमा चिनाउन एक्लै लागिरहेकी छन्

तस्बिर : नेपालन्यूज

‘आइनास ग्लोबल गेम्स २०१९’ अस्ट्रेलियाको ब्रिसबेनमा चलिरहेको थियो, जसमा सहभागिता जनाउन विश्वभरबाट अपांगता ( फरक क्षमता) भएका खेलाडी त्यहाँ पुगेका थिए। 

उक्त विश्व प्रतिस्पर्धामा सहभागी हुन नेपालबाट प्रतिनिधित्व गर्दै एक मात्रै प्रतिनिधि त्यहाँ पुगेकी थिइन्। उनी हुन्-शर्मिला भण्डारी। नेपाल पाराओलम्पिक कमिटीकी आजीवन सदस्य उनी एक मात्र महिला कोच पनि हुन्।

प्रकाशित मिति: : 2019-12-29 04:13:16

प्रतिकृया दिनुहोस्