‘शून्य अन्त्य होइन, सुरुवात हो’

तस्बिर : अनलाइनखबर

 कमलादीको एक क्याफेमा कफीको चुस्की लिँदै उनी बोल्छन्,  ‘भर्खर त सुरुवात गरेका छौँ, भन्ने कुरा के नै पो छ र ?’ हुन पनि हो जम्मा २ वटा गीत निकालेका छन्, तैपनि आम श्रोताहरुमा पुगिनसकेको । हामीसँग पनि सोध्ने कुरा धेरै थिएन ।

तैपनि सोध्यौँ, ब्याण्डको नाम शून्य ? यसलाई कसरी बुझ्नुभएको छ ?

प्रकाशित मिति: : 2019-12-29 05:33:43

प्रतिकृया दिनुहोस्