गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
बिएल संवाददाता
बलिउडका अभिनेता अक्षय कुमार र अभिनेत्री ट्विंकल खन्ना चर्चित अभिनेत्रीमध्ये एक हुन्। उनीहरूलाई देख्दा लाग्छ, जाेडी पर्फेक्ट छ। तर कुनै समय यहीँ जाेडी विवादमा आएकाे थियाे। दुई बच्चाहरू आमाबाबु बनिसकेका उनीहरूकाे सम्बन्ध राम्राे थिएन। जसकाे कारण थियाे, अभिनेत्री प्रियंका चाेपडा।
सन् २००३ मा अक्षय कुमारले प्रियंका चोपडासँग 'अन्दाज' फिल्म खेलेका थिए। फिल्म ब्लकबस्टर हिट भयाे तर सबै जनाकाे ध्यान उनीहरूमा खिचियाे। मानिसहरूले उनीहरूकाे जाेडीलाई यतिधेरै रूचाएका थिए कि उनीहरूले एक वर्षमा तीन फिःम साथमा खेले।
उनीहरूले जति हिट फिल्म गर्न थाले। त्यतिनै उनीहरूबीच केही सम्बन्ध रहेकाे कुरा फैलिन थाल्याे। आफ्नाे श्रीमानसँग अभिनेत्रीकाे नाम जाेडिरहँदा ट्विंकल भने त्यस कुरालाई अफवाह बताइरहेकी थिइन्।

तर नब उनले अक्षयलाई प्रियंकाबाट टाढा रहन सुझाव दिए तर उनी मानेनन्। त्यसपछि उनले प्रियंकालाई अक्षयसँग टाढा रहन चेतावनी दिइन्। त्यही चेतावनीकाे कारण उनीहरूबीच झगडा भयाे।
प्रियंकासँग झगडा गरेर रिसाइरहेकी ट्विंकल 'वक्त: द रेस अगेन्स्ट टाइम' काे सेटमा पुगिन्। जहाँ अक्षय र प्रियंका सुटिङ गर्दैथिए। खन्ना यतिधेरै रिसाएकी थिइन् कि उनले प्रियंकालाई झापड हानिनन्।

श्रीमती रिसाएकाे देखेर अक्षयले उनलाई शान्त पारे। र त्यसपछि अक्षयले आधिकारिक रूपमै प्रियंकासँग फिल्म नखेल्ने कसम खाए। यद्यपि उनले अन्तर्वार्तामा भने आफूहरूबीच सबै कुरा ठिक भएकाे बताएका थिए।
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया