पौरखी दलबहादुर : सरकारी जागिर छाडेर बाख्रापालन

तस्बिर : लोकान्तर

सरकारी जागिरप्रति युवामा आकर्षण बढ्दो छ । युवाको निजामती, शिक्षक तथा सेनाप्रहरीदेखि बैंकिङ क्षेत्रमा जागिर गर्ने चाहना दैनानुदिन बढ्दो छ ।

तर कतिपय व्यक्तिहरू यस्ता पनि छन् जो सरकारी जागिर छाडेर कृषि तथा पशुपालनमा लागेका छन् ।

प्रकाशित मिति: : 2019-12-29 06:13:01

प्रतिकृया दिनुहोस्