सम्पत्ति शुद्धीकरण चासो र चिन्ताको विषय हो

गोरखापत्र

काठमाडौं

राज्यको तीनखम्बे अर्थ नीतिअनुसार सहकारीलाई एउटा खम्बा मानिएको छ । त्यसैअनुरूप देशभरका झन्डै ३५ हजार सहकारी संस्थालाई नियमन तथा अनुगमन गर्दै आएको सहकारी विभाग पहिल्लो समय सहकारीको शुद्धीकरण अभियानमा क्रियाशील छ । विभागबाट सहकारीहरूको सन्दर्भ ब्याजदर तोक्ने, स्थिरीकरण कोष निर्माण गर्ने, सहकारीहरूको एकीकरण (मर्जर) गर्ने, दोहारो सदस्यता खारेज र सम्पत्ति शुद्धीकरणका अभियान सक्रिय बनाइएको छ । सहकारी क्षेत्रमा अहिले ६० लाख मानिस सदस्य छन् । ६२ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । सहकारीले कुल गार्हस्थ उत्पादनमा चार प्रतिशत योगदान पु¥याउँदै आएको छ तर सञ्चित रकम हिनामिना गर्नेसम्मका विकृति पनि छन् । प्रस्तुत छ यिनै समसामयिक विषयका साथै आर्थिक विकास र समृद्धिका लागि सहकारीको थप भूमिका बारेमा गोरखापत्र समाचारदाता लक्ष्मण दर्नालले सहकारी विभागका रजिस्ट्रार डा. टोकराज पाण्डेसँग गरेको कुराकानीको अंश ।

प्रकाशित मिति: : 2019-12-29 20:22:47

प्रतिकृया दिनुहोस्