घर-बुहारी कि घर-ज्वाइँ ?

तस्बिर : राजधानी दैनिक

खासगरी प्रायजसो सासू र बुहारी विच मन मिल्न नसक्दा समाजमा अधिकांस बुढाबुढी बाआमाहरुलाई छोराबुहारीले “पाल्ने” वा स्याहार-सुसार गर्ने सहज अवस्था बन्न सकेको छैन ।

जतिसुकै पढेलेखेका, देखेजानेका, धनी वा सम्पन्न र आधुनिक भन्नेहरुमा पनि यो समस्या विकराल बनेको देखिन्छ ।

प्रकाशित मिति: : 2019-12-30 05:13:29

प्रतिकृया दिनुहोस्