‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामप्रसाद सापकाेट (दीपशिखा)ले पाेलिटब्यूराेबारे केन्द्रीय समितिमा कुनै निर्णय नभएकाे बताएका छन्।
नेता सापकाेटाले पाेलिटब्यूराे गठन भएकाे केही समयमै सामाजिक सञ्जालमार्फत यस्ताे बताएका हुन्।
‘पार्टीको जारी बैठकमा केही प्रस्तावहरूमाथि छलफल जारी छ। पोलिटब्यूराेलगायत निर्णय भएको छैन। मिडिया भ्रममा नपरौं,’ नेता सापकाेटाले लेखेका छन्।
यसअघि काठमाडाैँकाे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठकले १ सय २५ सदस्यीय पोलिटब्यूराे गठन भएकाे जानकारी दिएकाे थियाे। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तावित सदस्यहरूकाे नामावली नेताहरुले असन्तुष्टि जनाएपछि छलफलका लागि बैठक स्थगित गरिएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया