सभामुख र एमसीसीबारे नेकपामा अझै अन्योल

सुभाष साह

काठमाडौं

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवार र अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता विषयमा निर्णय गर्न सकेको छैन । नेकपाभित्र सभामुख र एमसीसी सम्झौता विषयमा विवाद चर्किंदै गएको भए पनि त्यसबारेमा कुनै निर्णय हुन सकेको छैन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालकबीच यस विषयमा पटकपटक छलफल भए पनि टुंगो लाग्न सकेको छैन ।

प्रकाशित मिति: : 2019-12-30 21:53:33

प्रतिकृया दिनुहोस्