७७ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

 प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । 

कार्यालयले मंगलबार पुस महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डिएसपीहरुको सरुवा गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति: : 2020-01-01 11:11:26

प्रतिकृया दिनुहोस्