मङ्गलबार, ०५ अगस्ट २०२५

तीनकुने-जडीबुटीमा सुरुङमार्ग बनाउन १ अर्ब ८० करोड

File Photo
• • •

सरकारले काठमाडौंको चर्को जाम हटाउन तीनकुनेदेखि जडीबुटीसम्म सुरुङमार्ग बनाउने भएको छ।

कोटेश्वरमा सुरुङ मार्ग बनाउने घोषणा अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन्। 

कोटेश्वरको जाम हटाउन पनि सरकारले सुरुङमार्ग बनाउन एक अर्ब ८० करोड बजेट छुट्याएको हो। 

शनिबार, जेठ १५, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)