यदुनाथ खनाल : नेपाली कूटनीतिका 'भीष्मपितामह' !

तस्बिर : लोकान्तर

हालै यदुनाथ खनाल (वि. सं.१९७०–२०६१) को हुलाक टिकट छापिएको छ । त्यसकारण उनको अलिकति परिचय दिनु आवश्यक छ । उनका बारेमा एउटा किताब पनि छापिएको थियो– ‘यदुनाथ खनाल जीवनी र विचार’ ।

त्यो किताब उनको जीवनको वर्णनभन्दा पनि आधुनिक नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तको व्याख्याजस्तोे थियो र त्यसो हुनु स्वाभाविक पनि थियोे ।

प्रकाशित मिति: : 2020-01-02 01:43:57

प्रतिकृया दिनुहोस्