न्यायपरिषद् सदस्य कसरी न्यायाधीश ?

बलराम केसी

काठमाडौँ
तस्बिर : अन्नपूर्ण पोष्ट

छयालीसको जनआन्दोलनको महत्वपूर्ण उपलब्धि प्रजातन्त्र पुनस्र्थापना हो। त्यसको निरन्तरतामा पनि नेपालले स्वतन्त्र न्यायपालिका, न्यायपरिषद् र मानवअधिकार आयोगजस्ता प्रजातान्त्रिक संस्था पायो।

मानव अधिकार आयोगबाहेक यी विषय अमेरिकी संविधानजस्तै छोटो तर आवश्यक सबै व्यवस्था भएको नेपालको संविधान २०४७ ले दियो। 

प्रकाशित मिति: : 2020-01-02 05:49:36

प्रतिकृया दिनुहोस्