यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

मन्त्रिपरिषद्को पुस १४ गते बसेको बैठकको निर्णय सार्वजनिक गरिएको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सिंहदरबारमा पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गरेका हुन्। 

 

प्रकाशित मिति: : 2020-01-03 05:54:47

प्रतिकृया दिनुहोस्