‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको कुल १७ हजार ४ सय ३७ जनाको परीक्षण गर्दा ५५ सय ९८ जनाको पीसीआर र ८ सय ६४ जनामा एन्टीजेन पुष्टि भएको हो।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय १६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरमणी अधिकारीले जानकारी दिए।
पछिल्ला केहीदिन यता नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७७ हजार ४० जना पुगेको सहप्रवक्ता अधिकारीले बताए। त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप ४ जनाको मृत्यु भएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया