माछापालनबाट उत्साही सन्देश भन्छन्, ‘मेहनत गरे के हुँदैन?’

पुनम बि.सी.

काठमाडौँ
तस्बिर : नेपालन्यूज

स्वदेशमै कर्म गर्न चाहने कर्णालीका सन्देश रावत वीरेन्द्रनगरमा नौलो प्रयासका लागि तल्लीन थिए। त्यो हो, ‘बायोफ्लक’ प्रविधिमा माछापालन। यसका लागि भारतबाट चारजना दक्ष जनशक्ति मगाइएको थियो।

भारतबाट मगाइएका दक्ष जनशक्तिसँगै सीप आर्जनका लागि रावत बिहान-साँझ अग्रसर हुन्थे। कोदालो खन्नेदेखि सिमेन्टको मसला मोल्नेसम्म। उनको मुख्य उद्देश्य थियो, कर्णालीमा पहिलो पटक ‘बायोफ्लक’ पद्दतिबाट माछा पालन गर्नु।

प्रकाशित मिति: : 2020-01-06 00:33:05

प्रतिकृया दिनुहोस्