सांसदको ज्‍यान मार्ने धम्की : अधिकृतको दाँत भाँच्दिएँ, सिडिओको केही लागेन !

राजकरण महतो

जनकपुरधाम
तस्बिर : अन्नपूर्ण पोष्ट

जनकपुरधाम : प्रदेश २ का प्रदेशसभा सदस्य सञ्जयकुमार यादवले सर्लाहीको कविलासी नगरपालिकाका कर्मचारीलाई ज्यान मार्ने धम्की दिएका छन् ।

कर्मचारीलाई फोन गर्दै हातखुट्टा भाँचिदिने र ज्यान मार्ने धम्की दिएको अडिओ समेत सार्वजनिक भएको छ । पुस ८ गते नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतोलाई टेलिफोन गरेर कमिसन नदिएको भन्दै ज्यान मारिदिने धम्की दिएका थिए । 

प्रकाशित मिति: : 2020-01-06 06:17:05

प्रतिकृया दिनुहोस्