कुनै समय ‘दुश्मन’ मान्ने राजपा र नेकपा कार्यकर्ता एउटै सभामा

सुजीतकुमार झा

जनकपुरधाम
तस्बिर : राजधानी दैनिक

कुनै समय यस्तो पनि थियो । राष्ट्रिय जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताहरु एकले अर्कालाई ‘दुश्मन’ ठान्थे । यीनै दलका नेता कार्यकर्ता सोमवार एक अर्का पार्टीको झण्डा बोक्दै एउटै सभामा सहभागी भए ।

मधेश आन्दोलन ताका एउटा दलका कार्यकर्ताले अर्को दलको कार्यकर्तालाई तल्लोस्तरसम्म गाली गर्ने गरेको दृश्य यहाँका जनताको मनसपटलमा अझसम्म पनि ताजै छ ।

प्रकाशित मिति: : 2020-01-07 05:33:48

प्रतिकृया दिनुहोस्