नेपालको सार्वभौमसत्ता र नेपाली सेना

तस्बिर : राजधानी दैनिक

प्राचीनकालमा लडाइँमा जानुअघि साइत हेराइन्थ्यो । धार्मिक विधिबाट पूजापाठ संकल्प गर्ने गरिन्थ्यो । त्यसैले सेनासँग धर्म–संस्कति र परम्परा एक अर्काको अभिन्न अंग बन्दै आएको छ ।

प्रारम्भदेखि नै सेनाको संरक्षण, संवद्र्धनमा राजापछि सेनापतिको स्थान रहेको पाइन्छ । पृथ्वीनारायण शाहले यिनै परम्पराबाट सैनिक वीरताको सुसंगठित संस्था खडा गरे । क्रमशः भीमसेन थापाले सैनिक प्रशासनमा आमूल परिवर्तन र बसोबासको व्यवस्था आदि गराएका थिए । 

प्रकाशित मिति: : 2020-01-10 05:23:00

प्रतिकृया दिनुहोस्