तीव्र गतिका बलर सोमपाल कामीले चितवन टाइगर्सबाट खेल्ने

बिएल संवाददाता

काठमाडाै‌ं

एभरेस्ट प्रिमियर लिग (इपिएल) मा तीव्र गतिका बलर सोमपाल कामीले चितवन टाइगर्सबाट खेल्ने भएका छन्।

गत सिजन काठमाडौं किंग्स–११ बाट खेलेका सोमपाल सिजनको लिग खेलेका थिए। 

यता काठमाडौंले नरेश बुढाऐरको स्थानमा सुवास खकुरेल र सुशील कँडेलको स्थानमा आकाश चन्दलाई भित्र्याएको छ। चितवनबाट दीपेन्द्रसिंह ऐरी काठमाडौं आएका छन्।

यस्तै पोखरा राइनोजले लोकेश बमलाई खरिद गरेको छ।

प्रकाशित मिति: : 2020-01-11 06:23:30

प्रतिकृया दिनुहोस्