ओलीको स्वेच्छा सम्झौता

सांकेतिक तस्बिर

दुई महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डका सन्दर्भमा एडजस्टमेन्टको टुंगो भएकोमा सन्तुष्टि व्यक्त गर्नुभएको थियो। त्यसैताका उहाँले सरकारको कार्यक्षमता अभिवृद्धि गर्न ६ जना मन्त्री र तीन राज्यमन्त्रीलाई बिदा गरी त्यति नै संख्यामा नयाँ मन्त्री र राज्यमन्त्री नियुक्त गर्नुभयो।

तर चार-पाँच दिनपछि उहाँले टेलिभिजनमै भन्नुभयो- मन्त्रिपरिषद् पुनर्गठनका सम्बन्धमा स्वेच्छा कम्प्रोमाइज गरें। उहाँको भनाइ थियो- मलाई कसैले हस्तक्षेप गरेको होइन, आफैंले स्वेच्छाले कम्प्रोमाइज गरेको छु।

प्रकाशित मिति: : 2020-01-13 06:31:06

प्रतिकृया दिनुहोस्