प्रदेश २ बाट राष्ट्रियसभा सदस्यमा नेकपाकी तुलसा दाहाल निर्वाचित

राष्ट्रियसभा सदस्यमा तुलसा दाहाल निर्वाचित भएकी छन्। 

बिहीबार भएको निर्वाचनमा महिलातर्फ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार दाहाल ५२०८ मतभारसहित विजयी भएकी हुन्। नेपाली कांग्रेसकी नगिना यादवले ४७४० मतभार पाएकी छन्।

उनीहरु प्रदेश २ बाट उम्मेदवार बनेका थिए। 

प्रकाशित मिति: : 2020-01-24 06:42:46

प्रतिकृया दिनुहोस्