विभागको ‘स्टिंग अप्रेशन’ले पनि सुध्रिएन म्यानपावरको छवि

रोकिएन लाखौँ असुलेर १० हजारको रसिद थमाउने प्रवृति

गत बैशाखदेखि हालसम्म विभागले ७० भन्दा बढी म्यानपावरमाथि नियमित तथा आकस्मिक अनुगमन गरेको हाे। ‘हामीले कामदारबाट कानुनले तोकेभन्दा बढी रकम असुली गर्ने वा गैरकानुनी रुपमा काम गरिरहेको सूचनाका आधारमा म्यानपावरमाथि अनुगमन गरी कारवाही प्रक्रिया अगाडि बढाइरहेका छौँ,’ विभागका निर्देशक हरिप्रसाद ज्ञवालीले भने। तर, विभागले नियमित वा आकस्मिक रुपमा अनुगमन गर्दा पनि कामदार ठगिने प्रवृति भने राेकिएकाे छैन। याे झनै मौलाएकाे भेटिएको छ।

प्रकाशित मिति: : 2020-01-29 02:51:36

प्रतिकृया दिनुहोस्