चरम गरीबी र अभाव त छँदैछ, खानेपानी धरि पाएनन्

२०१५ सालमा नेपाली काँग्रेसबाट जन निर्वाचित किशनलाल लेखकले २०१८ सालमा बैतडी सदरमुकामा खानेपानी पुर्याउनुभयाे तर, उहाँको परिवारकै घरमा अहिले खानेपानीको धारा छैन । लेखकको निधनपछि विधवा पत्नी अहिले चरम गरिबी र आर्थिक अभावमा जीवनका अन्तिम क्षण गुजारिरहनु भएको छ ।

प्रकाशित मिति: : 2020-02-03 06:34:23

प्रतिकृया दिनुहोस्