अवकाश पाउनै लाग्दा संकटमा आइजिपी : कुमार इन्काउन्टरमा संलग्नलाई कारबाही गर्न गृहको निर्देशन

अवहेलनामा कारबाहीको भयले पत्र

इन्काउन्टरको बहानामा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलका हत्यामा संलग्न प्रहरीमाथि कारबाही गर्न  गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।

 

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनअनुसार हत्यामा संलग्न प्रहरी र इन्काउन्टरका लागि निर्देशन दिने अधिकारीमाथि कारबाहीका लागि गृहले शुक्रबार प्रहरी प्रधान कार्यालयलाई लिखित निर्देशन दिएको हो।

प्रकाशित मिति: : 2020-02-04 04:37:44

प्रतिकृया दिनुहोस्