बुनु केसीको जीवनमा फर्केकी करिष्मा मानन्धर

आज करिष्माको जन्मदिन

नेपाल लाइभ

काठमाडौं

 नेपाली फिल्म क्षेत्रकी सदाबहार सुन्दरी करिष्मा मानन्धरको आज जन्मदिन हो। कति वर्षकी भइन् उनी? तनले मात्रै होइन, मनले समेत उमेर घटाइरहेकी उनको उमेर अनुमान गर्न सजिलो छैन। मनले उनी भर्खर टिनएजमा छिन्। एसएलसी सकेर प्लस टु पढिरहेकी युवती। आफूलाई फिट एन्ड फाइन राखिरहेका कारण उनी स्वभाविक भन्दा कम उमेरकी देखिन्छिन्। 

प्रकाशित मिति: : 2020-02-05 04:50:33

प्रतिकृया दिनुहोस्