अख्तियारमा धर्ना दिन पुगेका साझा पार्टीका नेता कार्यकर्ता पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धर्ना दिन पुगेका साझा पार्टीका नेता कार्यकर्ता पक्राउ परेका छन्। शुक्रबार आयोगमा धर्ना दिन पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

ललिता निवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुलाई उन्मुक्ति दिएको भन्दै साझाले अख्तियारमा धर्ना दिएको थियो।

प्रकाशित मिति: : 2020-02-08 01:51:59

प्रतिकृया दिनुहोस्