बत्ती नभएपछि कलंकी अन्डरपास बन्यो दुर्घटनाको केन्द्र

सडक विभागमा डेलिगेसन जाने ट्राफिक प्रहरीको तयारी

 जाम घटाउन कलंकी चोकमा चीन सरकारले अन्डरपास बनाइदियो । रिंगरोडमा चल्ने गाडीहरु अन्डरपास भएर आवात-जावत गर्छन् । सरकारले आवश्यक न्युनतम् पूर्वाधारहरु नराख्दा यो अन्डरपास दुर्घटनाका हिसाबले भने ‘ब्ल्याक स्पट’ बनेको छ ।

प्रकाशित मिति: : 2020-02-08 05:02:58

प्रतिकृया दिनुहोस्