आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालकाे खराव सुरुवात, खकुरेल ३ रनमै आउट

काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दाेस्राे खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

टस हारेर पहिले ब्याटिङमा आएको नेपालले कमजोर सुरुवात गरेको छ।

नेपालले आफ्नो पहिलो विकेटका रुपमा सुवास खकुरेललाई गुमाएको छ।

खकुरेल ३ रनमा आउट भए।

अहिले कृजमा कप्तान ज्ञानेन्द्र मल्ल र पारख खड्का छन्।

प्रकाशित मिति: : 2020-02-08 22:34:05

प्रतिकृया दिनुहोस्