बाँसले घाँटी रेटेर प्रेमिकाको हत्या, फोन नउठाएको झोंकमा…

पहिलोपोष्ट

काठमाडौं

गत शुक्रवार मोरङको विराटनगर महानगरपालिका वडा १२ स्थित मलहनुवामा सम्झना खत्रीको हत्या गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: : 2020-02-10 05:11:06

प्रतिकृया दिनुहोस्