छोरी, नन्द, भान्जीलाई मासको फाणो, तरुल र तिलको लड्डु खुवाउँदै

डोटीको आदर्श गाउँपालिकाको बाझककानी गाउँकी नन्दा खड्का माईत जादै गरेको अवस्थामा सायल गाउँपालिकाको मेल्लेगमा भेटिनुभयो । डोको माथि सानो छोरा बाकेर हिड्दै गरेको अवस्थामा भेटिनु भएकी नन्दा यस क्षेत्रमा माघ महिनामा (माघि त्यार) मानिने ‘माघि तिहार’ अर्थात् ‘चेली तिहारको लागि माईत जान लाग्नु भएकी हो । माघ महिनामा यस क्षेत्रमा छोरी चेलीलाई मिठा खानेकुराहरु दिएर माघि त्यार मान्ने चलन रहेको छ ।

 

प्रकाशित मिति: : 2020-02-10 06:26:57

प्रतिकृया दिनुहोस्