‘अनुचित कार्य’ हेर्ने अधिकार राष्ट्रिय सर्तकता केन्द्रमा सार्ने प्रस्ताव

अख्तियारको आफैतिर तान्ने लबिङ !

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरूले ‘अनुचित कार्य’ सम्बन्धी अनुसन्धानको अधिकार राष्ट्रिय सतर्कता केन्द्रमा सार्ने प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति: : 2020-02-10 06:37:22

प्रतिकृया दिनुहोस्