सुशन भारीले दिलाए नेपाललाई पाँचाै सफलता

आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

टियु क्रिकेट मैदानमा नेपालले टस जितेको छ । र, पहिले फिल्डिङ रोजेको छ । सुरुवात ब्याटिङ गरिरहेको अमेरिकाले दोस्रो विकेट गुमाएको छ।

नेपालका लागि सुशन भारीले विकेट लिएका हुन्। 

प्रकाशित मिति: : 2020-02-12 22:51:19

प्रतिकृया दिनुहोस्