अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
बिएल संवाददाता
काठमाडाैंस्थित गोकर्णेश्वर नगरपालिका–४ मा रहेको सहयोगी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई ‘स्मार्ट आईडी कार्ड’ वितरण गरिएकाे छ।
बुधबार कक्षा–६ देखि १२ सम्मका करिब ४०० जना विद्यार्थीहरूलाई स्मार्ट आईडी दिइएकाे हाे। त्यसैगरी दाेस्राे चरणमा भने कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई स्मार्ट कार्ड दिइनेछ।
उक्त कार्डमार्फत अभिभावकले आफ्ना बालबालिकाहरूको बारेमा ‘कतिबेला स्कूल पुगे, कतिबेला स्कूलबाट निस्किए, महिनाभरि कति दिन हाजिर भए?’ जस्ता जानकारि लिन सक्नेछन्।
स्मार्ट आईडी कार्ड वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै नगरप्रमुख दिपक रिसालले सहयाेगी स्कूलमा जस्तै अन्य विद्यालयमा पनि स्मार्ट कार्ड भित्र्याउनुपर्ने बताए।
त्यसैगरी उपप्रमुख सान्नानी लामाले शिक्षाको क्षेत्रमा आधुनिक प्रविधि प्रयोगले विद्यालय व्यवस्थापन, शिक्षक, विद्यार्थी, अविभावक सबैका लागि सहयोग पुग्नुका साथै शैक्षिक गुणस्तर वृद्धिमा समेत टेवा पुग्ने विश्वास राखेकी थिइन्।

अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया