‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
आइतबार बिहान पाेखरामा भएकाे यति एयरलाइन्सकाे विमान दुर्घटनामा परे ज्यान गुमाएका यात्रुहरुकाे शव गण्डकी अस्पतालमा जम्मा गरिएकाे छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाअनुसार २४ जनाको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइने भएकाे छ। भने, बाँकी शव भाेलि (मंगलबार) काठमाडाैँ पठाइने भएकाे छ।
२४ जनाको शव पोष्टटमार्टम गरेर आजै आफन्तलाई बुझाउने अस्पतालले जनाएको छ। भने, बाँकी पहिचान हुन नसकेका तथा काठमाडाैँमा आफन्त रहेका यात्रुहरुकाे शव काठमाडाैँमै पठाइने भएकाे छ।
पोखरामा पोस्टमार्टम हुनेहरुको नाम:
त्रिभुवन पौडेल
निशान आचार्य
ओममाया गुरुङ
यस्मिन गुरुङ
पुजन राना
अरुण पौडेल
प्रशिद्धी पौडेल
जीवनकला गुरुङ
पूर्णबहादुर गुरुङ
संगीता शाही
सदाकत अलि मिया
लक्ष्मी पौडेल
निरा छन्त्याल
विजयकुमार गुरुङ
लक्की गुरुङ
शालिकराम आचार्य
जमुना शर्मा
डा. गणेश थापा
मोहनप्रकाश श्रेष्ठ
सिता गुरुङ
बन्दना सुनार
सर्बिन श्रेष्ठ
शिवकुमार गुरुङ
अनुषा गुरुङ
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया