अन्तरदेशीय पिरती : सीमा नाघेर घरजम

अन्नपूर्ण

काठमाडौँ

भनिन्छ– प्रेमले जात भन्दैन, धर्म भन्दैन, उँचनीच भन्दैन, भाषा भन्दैन, भूगोल भन्दैन,  देश भन्दैन। दूर अफ्रिकाका एक जना पुरुष र नेपालकी एक महिलालाई प्रेमले जोड्छ। यस जोडीका भौगोलिक, भाषिक, सांस्कृतिक र सामाजिक अन्तरहरू प्रेमले मेटाइदिन्छ। किनभने, प्रेम सबैभन्दा शक्तिशाली हुन्छ। 

अन्तर्राष्ट्रिय पिरती पर्व ‘भ्यालेन्टाइन्स डे’का अवसरमा ‘अन्नपूर्ण सम्पूर्ण’ले अन्तरदेशीय जोडीहरूलाई यस अंकमा समेटेको छ। ‘सिमाना नाघेर’ प्रेम गर्ने मायालुका प्रेमकथा साँच्चै रोचक छन्। उनीहरूका संघर्ष सम्मानयोग्य छन्। 

प्रकाशित मिति: : 2020-02-14 05:31:23

प्रतिकृया दिनुहोस्