के यो ‘एलियन’ कै सन्देश हो?

ज्ञानमित्र

काठमाडौँ

हाम्रै आकाशगंगा ‘मिल्की वे’ मा हाम्रो सूर्यजस्ता २ सय अर्ब तारा छन। ‘मिल्की वे’ जस्ता आकाशगंगाको संख्या नै २ सय अर्बभन्दा बढी छ। सबै आकाशगंगामा ताराहरूको संख्या पृथ्वीका समस्त समुद्र किनारमा रहेको बालुवा कणभन्दा बढ़ी छ। ब्रह्माण्डको विषयमा अलिकति पनि रूचि राख्ने तथा जानकारी भएको व्यक्तिले यस प्रश्नको जवाफमा स्पष्ट केही भन्न सक्दैन।

प्रकाशित मिति: : 2020-02-20 00:46:26

प्रतिकृया दिनुहोस्