व्यावसायिक गाईपालनको आर्जनले तीन छोरा प्राविधिक, वार्षिक ४ लाख आम्दानी

 ललित बोहरा

डडेल्धुरा

पार्वती बिहान साढे ५ बजे उठेर गोबर फाल्छिन् भने दानपानी बनाउने काम जगतको हो। त्यसपछि बिहान १० बजेपछिको काम गर्ने दुवैको स्थान फरक हुन्छ। घरनजिकै भेटेनरी पसल छ। श्रीमान दिनभर यहाँ भेटिन्छन् भने उनी जङगलमा घाँस काट्न जान्छिन्। 

प्रकाशित मिति: : 2020-02-20 01:21:14

प्रतिकृया दिनुहोस्