यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
मार्ग दर्शक सुधार केन्द्र जनचेनामुलक कार्यक्रम गरेको छ।
सुधार गृहले आइतबार ठमेलस्थित निलगिरी स्कुलमा लागुऔषधविरुद्धको कार्यक्रम गरेको हो।
युवालाई कुलतबारे सचेतना गराउने उद्देश्यले सो कार्यक्रम गरिएको मार्ग दर्शका संस्थापक सुमन खड्काले बताए। उनका अनुसार यसबारे जनचेतना फैलाउन जरुरी छ।
त्यसैगरी उनले संस्थालाई लागुऔषधविरुद्धको कार्यक्रम गराउनमा सहयोग गरेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रलाई समेत धन्यवाद दिएका छन्। विगत
बूढानीलकण्ठ पासीकोट–४ मा विगत एक वर्षदेखि सञ्चालन भइरहेको मार्ग दर्शक सुधार केन्द्रमा सम्पर्क गर्नका लागि ९८४५३४४४९०, ९७४१६८९४६३ मा फोन गर्न सकिनेछ।


यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया