जब नेतुरदेवी र उनका ४ बहिनी बुवाको शव बोकेर घाटतर्फ अघि बढे ...

अजय अनुरागी

जनकपुरधाम

पछिपछि गाउँसमाजका अन्य व्यक्ति पनि मलामीमा सहभागी थिए । ‘राम नाम सत्य है, सबका यही गत्य है’ मलामी ५ किलोमिटरसम्म गएको थियो । गाउँ हुँदै शवलाई मसानघाटसम्म पुर्‍याउँदा बाटोमा दृश्य देख्ने जोकोहीका आँखा रसाएका थिए । महिलाले शव बोक्नु हुँदैन भन्ने मान्यतालाई चिर्दै छोरीहरूले बुवाको शव बोकिरहेका थिए 

प्रकाशित मिति: : 2020-02-20 04:11:55

प्रतिकृया दिनुहोस्